title
  • Home
  • Resources
  • Products
  • Contact Us
  • Agents

Providhy ERP

Providhy offers an all-in-one ERP solution that streamlines all aspects of business operations, helping companies grow with ease and efficiency.

Pages

  • Pricing
  • Products
  • Terms and Conditions
  • Privacy Policy
  • Contact Us

Product

  • Accounting
  • Sales
  • Purchase
  • Inventory

Contact Us

Have questions or need support? Reach out to us via email or phone for quick assistance.

  • +977 9851221467, 9709088599
  • [email protected]
  • Pulchowk, Lalitpur

© 2026 Providhy | Powered by Vidhypro Crafts Pvt Ltd

f1Soft

Blog Details

Smarter reads for smarter business moves.

cover
Providhy
2 min read|28 July 2025

व्यवसाय बढाउन चाहनुहुन्छ? अब सुरु गर्नुहोस् Providhy ERP सँग मात्र रु. ५०० बाट!

ERP भनेको ठूला कम्पनीहरुको लागि मात्रै हो, यो महँगो हुन्छ र सानो व्यवसायहरुका लागि उपयुक्त हुदैन भन्ने धारणा अझै धेरैको मनमा छ।

तर अब त्यो सोचलाई परिवर्तन गर्ने समय आएको छ। किनकि अब तपाईंको व्यवसाय पनि केवल रु. ५०० बाट स्मार्ट बन्न सक्छ, Providhy ERP को Limited-Time अफरका साथ।

सुरु भयो: आषाढको बलियो समापन, श्रावणको स्मार्ट सुरुवात, Providhy ERP सँग

Providhy ले सबै किसिमको व्यवसायलाई नयाँ उचाईमा पुराउन ल्याएको छ धमाकेदार अफर! अब तपाईले आफ्नो व्यवसायहरूलाई सजिलै डिजिटल बनाउन सक्नुहुन्छ केवल रु. ५०० मा।

यस अफर अघि De-light Pack लिनको लागि रु. २,००० प्रति प्रयोगकर्ता तिर्नुपर्थ्यो भने अब त्यो नै सिस्टम ३ जना प्रयोगकर्तासम्म को लागि जम्मा रु. ५००/महिना मा सुरु गर्न सकिन्छ। साथै ई–बिलिङ सेवा पनि चाहियो भने? जम्मा थप रु. १००/महिनामा त्यो पनि पाईन्छ।

जसको कारण रु. ५०० मा ERP + रु. १०० मा ई–बिलिङ = स्मार्ट सुरुवात, कम लगानीमा।

यो अफर कसका लागि र कसरी फाइदा लिन सकिन्छ?

तपाईंको व्यवसाय सानो होस् वा ठूलो, यदि तपाईं Business-to-Business (B2B), सप्लायर्स, होलसेलर वा कुनै पनि प्रकारको ट्रेडिङ व्यवसाय चलाउनुहुन्छ भने, यो दमदार अफर तपाईंकै लागि हो।

अब ERP भन्नेबित्तिकै महँगो हुन्छ भनेर डराउनु पर्ने जमाना छैन। Providhy ERP ले तपाईंको इनभ्वाइसिङ, स्टक ट्र्याकिङ, बिक्री हिसाब सबैलाई डिजिटल बनाइदिन्छ, त्यो पनि निकै कम लागतमा।

र सुरु गर्न त झन् सजिलो, हामीलाई सिधै सम्पर्क गर्नुहोस् र तपाईंको आवश्यकता अनुसार योजना सजिलै सुचारु गर्नु होस्।

Providhy ERP बाट तपाईंको व्यवसायले के–के पाउँछ?

समग्रमा भन्नुपर्दा नेपाली व्यापार व्यवसायले प्राय:जसो झेलिरहेको कागजी झन्झट, हिसाब किताबको गडबडी, स्टक हराउने, ग्राहकको बिल छुट्ने जस्ता समस्याहरूलाई Providhy ले समाधान गर्छ।

Providhy ERP मा तपाईंले निम्न किसिमका सुविधाहरु पाउन सक्नुहुन्छ:

  1. स्टक कति बाँकी छ? कति बिक्री भयो? सबै कुरा एकै ठाउँमा
  2. ग्राहक, बिक्री, खर्च र आम्दानीको हिसाब पारदर्शी ढंगले ट्र्याक गर्न सकिने
  3. बिलिङ र खाता मिलान सजिलै गर्न सकिने
  4. शुन्य शुल्कमै सम्पूर्ण सिस्टम सेटअप र डेटा माईग्रेसन
  5. जहाँसुकै, जुनसुकै बेलामा कम्प्युटर वा मोबाइलबाट सिस्टम चलाउन मिल्ने

अब निर्णय तपाईंको: आजै Providhy प्रयोग गरि आफ्नो व्यवसाय बढाउन सुरु गर्नुहोस

व्यवसायलाई डिजिटल बनाउने सपना अब केवल सपना रहेन। Providhy ERP को यो विशेष छुट अफरले त्यो सपना सजिलै साकार बनाउन सक्छ। व्यापार व्यवस्थापनको लागि चाहिने सबै सुविधा अब मात्र रु. ५०० मा।

तर ध्यान दिनुहोस्, यो अफर सिमित अवधीको मात्र उपलब्ध छ, त्यसैले अब ढिलो नगर्नुहोस्।

आजै हामीलाई ९८५१२२१४६७ वा वेबसाईट मार्फत सम्पर्क गरि Providhy ERP सँग आफ्नो व्यवसाय बिस्तारको थालनी गर्नुहोस्।

Related Blogs

Discover how Providhy can streamline operations and empower your growth.

Start Your Trial Now